नियम ३
निकुञ्जको सिमाना
निकुञ्जको सिमाना ऐनको दफा ३ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम हुनेछ ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४